४९ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

४९ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार(आज) नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो ।

 हेर्नुस् सुची :

Tags :
प्रतिक्रिया दिनुहोस