सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग परामर्श गर्दै
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग परामर्शमा जाने भएका छन् । संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बेठक बोलाइएको हो ।...