नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ (फोटो फिचर) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नवनिर्वाचित सभामुख सापकोटाले लिए सपथ (फोटो फिचर)


१३ माघ २०७६, सोमबार


काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

फोटो :रासस

Tags :
प्रतिक्रिया दिनुहोस