सभामुख सापकोटामाथि अनुसन्धान गर्न स्पेन सरकारलाई नेपाली अधिकारवादी संस्थाद्वारा पत्राचार
काठमाडौँ । नेपाली अधिकारवादी संस्थाहरुले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनामा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अनुसन्धान सुरु गर्न आग्रह गर्दै स्पेन सरकारलाई पत्राचार गरेका छन् । दशक लामो माओवादी सशस्त्र द्वन्द्वमा सापकोटाले...