सभामुख सबैका साझा हुनुपर्छः अधिकारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख सबैका साझा हुनुपर्छः अधिकारी


४ आश्विन २०७८, सोमबार


गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन् ।

नेकपा एमाले पोखरा महानगरपालिका–३१ को वृहत कार्यकर्ता भेलामा उनले सभामुख कुनै दल विशेषको नेता जस्तो बनेर संसदमा पक्षपाती व्यवहार गर्न नहुने बताए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट कम्युनिष्ट पार्टीमाथि गम्भीर आक्रमण सुरु भएको बताउँदै नेता अधिकारीले नेपालमा राजनीतिक स्थिरता आयो भने विदेशीले खेल्न नपाउने पनि स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस