एमाले सभामुख र निर्वाचन आयोगविरुद्ध गयो अदालत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले सभामुख र निर्वाचन आयोगविरुद्ध गयो अदालत


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस