सन्दीप विरुद्धको मुद्दामा अदालतले गरेको फैसलाप्रति ज्ञानेन्द्र शाहीको असन्तुष्टि
काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा अदालतले गरेको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । माओवादी नेता कृष्णबहादुर महराविरुद्धको मुद्दासँग दाँज्दै उनले कानून सबैलाई बराबर हुनुपर्ने तर्क...