बागमती क्रिकेट टिमको कप्तानी रित गौतमलाई, हटाइए सन्दीप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बागमती क्रिकेट टिमको कप्तानी रित गौतमलाई, हटाइए सन्दीप


२५ पुस २०८०, बुधबार


काठमाडौँ । बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ । बागमतीले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका थिए । उनी बलात्कार मुद्दामा दोषी ठहर भएसँगै रितलाई कप्तानको जिम्मेवारी दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस