सन्दीप लामिछानेलाई तोकियो आठ वर्ष कैद सजाय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सन्दीप लामिछानेलाई तोकियो आठ वर्ष कैद सजाय


२५ पुस २०८०, बुधबार


Sundeep_lamichhane

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि अदालतले गरेको हो ।

जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस