सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने  


११ पुस २०८०, बुधबार


काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । 

काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुने भएको हो ।

यसअघि नै अन्तिम सुनुवाइ सुरु भए पनि हालसम्म बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस