काँग्रेस लुम्बिनीको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त
काठमाडौँ । नेपाल काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । बुधबार काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् । काँग्रेस लुम्बिनीमा विगत...