राज्य विधिबाट चल्छ कि पहुँचबाट ? भन्दै काँग्रेस सचेतक राईको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचबाट चल्न थालेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई ‘जेन जेड आन्दोलन’को...