स्थापना कालदेखि कर्णालीको ऊर्जा मन्त्रालय सचिवविहीन
कर्णाली । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय स्थापना कालदेखि सविचविहीन अवस्थामा छ । ऊर्जा विकास मन्त्रालयको कर्णाली प्रदेश सरकारको सबैभन्दा कान्छो मन्त्रालय हो । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही...