ठेक्काको म्याद थप्न ठेकेदारहरूको दौडधुप, प्राविधिक सचिवहरूको सक्रियता, भौतिक मन्त्रीले डाके बैठक
काठमाडौँ । ठेकेदारहरूले ठेक्काको म्याद थप्न दौडधुप बढाएका छन् । वर्षौँसम्म काम नगर्ने अनि असार मसान्तको अन्तिममा आएर पुनः म्याद थपाउन पल्केको केही निर्माण व्यवसायीहरू तेस्रो पटक म्याद थपाएर ‘विकृत...