सचिव पाण्डेलाई रिहा गर्न कानुन व्यवसायीहरूको माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सचिव पाण्डेलाई रिहा गर्न कानुन व्यवसायीहरूको माग


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । कानुन व्यवसायीहरूले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न माग गरेका छन् ।

शङ्काको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा सचिव पाण्डेलाई रिहा गर्न कानुन व्यवसायीहरूले माग गरेका हुन् ।

अरु आरोपितहरूले बयानका क्रममा सचिव पाण्डेले कागजात फेरबदल गर्न सक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै शङ्काको भरमा कसैलाई पनि थुन्न नहुने वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको भनाइ छ ।

सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप गर्ने अवस्था नहुने भन्दै उनले धरौटीमा रिहा गर्नु पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस