स्थानीय तहको सम्पर्क पुस्तीका प्रकाशित
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहका प्रमुख व्यक्तिहरूको सम्पर्क नम्बरसहितको पुस्तीका प्रकाशित गरेको छ । मन्त्रालयले गाउँपालिका, नगरपालिका,जिल्ला समन्वय समितिका राजनीतिक तथा प्रशासनिक प्रमुखहरूको...