कोभिडले मृत्यु भएका जनप्रतिनिधि र कर्मचारीको विवरण पठाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोभिडले मृत्यु भएका जनप्रतिनिधि र कर्मचारीको विवरण पठाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन


१९ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाभित्र कोभिड–१९ को कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण पठाउन परिपत्र गरेको छ ।

मन्त्रालयले मंगलबार कतिपय पालिकाहरूले अझै यथार्थ अद्यावधिक नगरेको/नभरेको भन्दै मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण अद्यावधिक रूपमा सीएमआईएस मा भरी पठाउन भनेको हो । साथै दैनिक रूपमा विवरण प्रविष्टि गर्न पनि मन्त्रालयले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस