कोभिड-१९ रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहलाई निर्देशन « प्रशासन
prasaLogo
२२ बैशाख २०७८, बुधबार

कोभिड-१९ रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहलाई निर्देशन


प्रकाशित मिति : 5 May, 2021 9:59 pm

काठमाडौँ । कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणका लागि सबै कोभिड-१९ले पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै विश्वभर फैलिई रहेको नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण नेपालमासमेत बढ्दै गइरहेकोले रोकथाम तथा नियन्त्रणका लागि सो निर्देशन दिएको हो ।

यस्तो छ परिपत्र

Tags :
प्रतिक्रिया दिनुहोस