सामान्य प्रशासन मन्त्री ठगुन्नालाई कोरोना संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामान्य प्रशासन मन्त्री ठगुन्नालाई कोरोना संक्रमण


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार रातिदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि मंगलबार कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार उपचार भइरहेको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस