थप १० उपसचिवको सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप १० उपसचिवको सरुवा


१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १० जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले ८८ नयाँ उपसचिवहरूको पदस्थापन तथा सरुवासँगै विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत थप १० उपसचिवहरूको पनि सरुवा गरेको हो ।

सम्बन्धित समाचार : ८८ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सरुवा भएका उपसचिवहरूमा रोमाकान्त पाण्डेय, नारायण अर्याल, कृष्ण प्रसाद सापकोटा, हुमनाथ पराजुली, दुर्गा प्रसाद चालिसे, भिमबहादुर कुवर, राजेश गिरी, लेवन काश्वप अधिकारी, गीता गुरुङ र लक्ष्मण श्रेष्ठ रहेका छन् ।

हेर्नुहोस् नामावली

Tags :
प्रतिक्रिया दिनुहोस