‘सङ्घीय निजामती सेवा ऐन अघि बढी सक्यो’-मन्त्री मोदी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अघि बढिसकेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय...