बुटवलमा आज समाजवादी मोर्चाको सभा, प्रचण्डलगायत शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाले आज बुटवलमा सभाको आयोजना गर्दैछ । दिउँसो ४ बजे हुने सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने...