गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । गठबन्धन शीर्ष नेताहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका छन्। 

लोकतान्त्रिक वाम-गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरू वीरेन्द्रनगर पुगेका हुन् ।

सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनीहरू वीरेन्द्रनगर आइपुगेका हुन् । भेला वीरेन्द्रनगरको शुभ होटेलमा आयोजना गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस