नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ
पोखरा । गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरूले बुधबार शपथ लिएका छन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेल सदस्य द्वय डा.सुभाष अधिकारी र...