नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ


१८ माघ २०७९, बुधबार


पोखरा । गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरूले बुधबार शपथ लिएका छन् ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेल सदस्य द्वय डा.सुभाष अधिकारी र डा. शान्ताकुमारी खत्रीलाई शपथ खुवाएका हुन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको नियुक्तिको निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस