नयाँ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नयाँ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ


३ माघ २०७९, मंगलबार


काठमाडौँ । नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले ३/३ वटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले १/१ राज्यमन्त्री पनि पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस