सुदूरपश्चिममा उपसभामुखको शपथ आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिममा उपसभामुखको शपथ आज


४ माघ २०७९, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको उपसभामुख कोइली देवी चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन् । हिजो मंगलबार निर्वाचित चौधरीले आज बिहान ११ गते शपथ ग्रहण गर्न लागेकी हुन् ।

आज बिहान ११ बजे सभामुख भीम भण्डारीले देवराज जोशीको उपस्थितमा उपसभामुख चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको प्रदेश सभा सचिवालयले पनि जानकारी दिएको छ ।

शपथ ग्रहण प्रदेश प्रमुख कार्यालयमा हुने छ । सुदूरपश्चिम प्रदेशमा हिजो नै सभामुखमा पनि माओवादीका भण्डारी निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस