निगमका नायव महाप्रबन्धक कालाखेतीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । नेपाल वायुसेवा निगमका नायव महाप्रबन्धक जनकराज कालाखेतीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालाखेतीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । वाइडबडी...