राष्ट्रपति भण्डारी जेनेभा प्रस्थान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरिन् । राष्ट्रपति...