राष्ट्रपति समक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन देशका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष आयरल्याण्ड, आइसल्याण्ड र आर्मेनियाका...