स्थानीय तहका कर्मचारी माथि विभेद : सार्वजनिक बहस र छलफल हुन सक्ला ?
आफ्नो सेवारत रहेको कार्यालयको विज्ञापन खुल्दा पनि खुला प्रतिस्पर्धामा उमेरको हदका कारण वञ्चित हुनुपर्ने, के यही हो सामाजिक न्यायको सिद्धान्त ? के यही हो समान अवसर र समानताको सिद्धान्त ?...