रा.वा.वैंक लिमिटेड, चौथो र पाँचौ तह विशेष « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रा.वा.वैंक लिमिटेड, चौथो र पाँचौ तह विशेष


ललित कुमार बस्नेत

३१ बैशाख २०७६, मंगलबार


२०७४/११/५ मा भएको प्रशासन चौथो, सहायक पदको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएका प्रश्नहरु र तिनको समाधान

१. एउटा झोलामा रहेको जम्मा रु ५१० रुपैयाँको रु. ५०, रु. २५, रु.२० का नोटहरु २ः३ः४ को अनुपातमा छन् भने हरेक खाले नोट कति कति वटा होलान् ? पत्ता लगाउनुहोस् ।           ५
समाधान 
यहाँ, रु. ५०, रु. २५  र रु. २० को नोटका अनुपात = २:३:४
मानौं साझा अनुपात =  K
रु. ५० का नोटहरु = २K
रु. २५ का नोटहरु = ३K
रु. २० का नोटहरु = ४K
प्रश्नअनुसार,
५० × २K + २५ × ३K+२०  × ४K =  ५१०
१००K + ७५K + ८०K = ५१०
२५५ K = ५१०
K = २
 रु. ५० का नोटहरु = २ × २ =  ४
रु. २५ का नोटहरु = ३ ×२ =६
रु. २०  का नोटहरु = ४ × २ = ८
तसर्थ रु. ५०, २५ र का नोटहरु क्रमशः ४, ६ र ८ वटा छन् ।

२. रामले एउटा मोटरसाइकल रु. ९०,००० मा खरिद गरी रु. २५५०० यसको मर्मतमा खर्च गर्यो । उसले त्यो मोटरसाइकल रु. १४०००० मा बेच्यो भने उसले कति प्रतिशत नाफा गर्यो होला ?    ५
समाधान :
मोटरसाइकलको खरिद मूल्य = रु. ९००००
मोटरसाइकलको मर्मत खर्च = रु. २२५००
मोटरसाइकलको कुल लागत मूल्य (CP) = रु. ९०००० + रु. २५५०० = रु. ११५५००
मोटरसाइकलको विक्री मूल्य (SP) = रु १४००००
मोटरसाइकल विक्रीबाट हुने नाफा (P) = SP – CP
= १४०००० – ११५५०० = २४५००
 नाफा प्रतिशत = नाफा/क्रय मूल्य × १००%
= २४५००/११५५५०० × १००%
= २१.२१% Ans .

३. A,B र C ले कुनै काम क्रमशः १५, २० र ३० दिनमा पुरा गर्न सक्छन् । २ दिनसम्म सबै मिलेर काम गरेपछि A ले काम छोड्छ, B र C ले उक्त काम मिलेर केहि दिनसँगै गर्छन् र B ले उक्त काम सकिनुभन्दा दुई दिन अगावै छोड्छ भने उक्त पुरै काम पुरा गर्न कति दिन लाग्ला ? पत्ता लगाउनुहोस् । १०
समाधान :
मानौं, पुरै काम पूरा हुन लाग्ने समय = x दिन
यहाँ, A ले काम गरेको समय = २ दिन
B ले काम गरेको समय = x – २ दिन
C ले काम गरेको समय =  x दिन
A ले १५  दिनमा १ काम गर्छ ।
A ले १  दिनमा १/१५ काम गर्छ ।
A ले २ दिनमा २/१५ काम गर्छ ।
B ले २०  दिनमा १ काम गर्छ ।
B ले १ दिनमा १/२० काम गर्छ ।
B ले x -२ दिनमा x–२ /२० काम गर्छ ।
C ले ३० दिनमा १ काम गर्छ ।
C ले १ दिनमा १/३० काम गर्छ ।
C ले x दिनमा x/30  काम गर्छ ।
यहाँ, सबै मिलि गरेको काम १  भएकोले,

तसर्थ, उक्त पुरै काम    दिनमा सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस