लेखराज भट्टको दाबी-‘चिहानमा गइसकेको राजतन्त्र फेरि जिउँदो भएर आउन सक्दैन’
काठमाडौँ । नेकपा एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्र, लोकतन्त्र को विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । सोमबार अत्तरियामा आयोजित नेपाल शिक्षक संगठनको १४ कैलाली जिल्ला अधिवेशन...