कैलाली-४ मा लेखराज भट्टको अग्रता कायमै  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कैलाली-४ मा लेखराज भट्टको अग्रता कायमै 


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।

उनले १० हजार २ सय १४  मत ल्याएका छन्। 

काँग्रेसका वीरबहादुर बलायरले ९ हजार ८ सय १९ मत ल्याएका छन्।

यहाँ एमालेका भट्ट ३ सय ६६ मतले अगाडि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस