कैलाली-४ मा लेखराज भट्ट २ हजार भन्दा धेरै मतले पछाडि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कैलाली-४ मा लेखराज भट्ट २ हजार भन्दा धेरै मतले पछाडि


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । कैलालीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट दुई हजार भन्दा धेरै मतले पछि परेका छन् । 

कैलाली ४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायरले भट्टलाई २२ सय ४ मतले पछि पारेका हुन् । बलायरको २१ हजार ६ सय ६२ छ भने लेखराज भट्टले १९ हजार ४ सय ५८ मत पाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस