मन्त्रिपरिषद्मा दलित नसमेटेको रिट दर्ता गर्न आदेश
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जनालाई पनि नसमेटेको भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता हुने भएको छ । यसअघि दरपिठ भएर इजलासमा पुगेको रिट...