२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन

अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । प्रसाईँको पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । 

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईँले संविधानले दिएको मौलिक हक विपरित आफूलाई सुरक्षाकर्मीले निवासमा सीमित राखेपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

भक्तपुरस्थित उनको निवास वरिपरी प्रहरी तैनाथ गरिएको छ । सुरक्षाका कारण उनलाई थप निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । बिहीबार बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन गरेको प्रसाईँ समूहले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेपछि उनीमाथिको सुरक्षा निगरानी बढाइएको हो ।