हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
झापा । रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक वनमा बस्दै आएका जङ्गली हात्ती नियन्त्रण गर्न झापामा थुप्रै काम गरिएका छन् । वर्षौँ देखि झापामा देखिएको मानव-हात्ती द्वन्द्व...