राहत बोकेको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राहत बोकेको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । जाजरकोट र रुकुम-पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ सेनाको जहाज नेपाल आइपुगेको छ।

जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

यही कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस