बुद्ध एयर भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बुद्ध एयर भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । बुद्ध एयरले जाजरकोट–रुकुम क्षेत्रमा भूकम्प प्रभावित स्थानमा लगिने राहत सामग्री निःशुल्क ढुवानी गर्न थालेको छ।

सरकारको राहत कोषमा जम्मा भएको १ टन राहत सामग्री प्रभावित क्षेत्रमा ढुवानी गरेको बुद्ध एयरले जनाएको छ । आज बुद्ध एयरबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट तथा रुकुम पश्चिम जिल्लाका पीडितका लागि सो क्षेत्र लान लागिएको ६५२ केजी खाद्यान्न, लत्ताकपडा सहितका राहत सामग्रीलाई काठमाडौँबाट सरकारले तोकेको नेपालगञ्ज डिपोमा निःशुल्क ढुवानी गरेको बुद्ध एयरले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस