बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि नेशनल प्याब्सनले दियो एक करोड
काठमाडौँ । रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेको छ। नेशनल प्याब्सनका...