अब पनि ठूला दल नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् । चितवन-२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेस्ट हाउस...