२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेका विष्णु पौडेलले लिए अग्रता, स्वतन्त्रका गणेश पौडेल पछिपछि 

अ+ अ-

काठमाडौँ । रुपन्देही-२ नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन्।

पौडेलले पाँच हजार ३११ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पाँच हजार १३६ मत ल्याएका छन्। 

शुरुदेखि नै अग्रता लिएका स्वतन्त्र पार्टीका उम्मेदवार गणेशलाई एमालेका उम्मेदवार विष्णुले झिनो मतान्तरले उछिनेका हुन्।

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापा मगरले चार हजार ४६ मत पाएका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ।

यो क्षेत्रमा ८१ हजार मतदान भएकोमा १६ हजार ३४५ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।