काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भएका छन्। घण्टीले काठमाडौँमा लगातार तेस्रो जित हात पारेको छ।

उनी आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार भन्दा झन्डै दुई हजार मत ल्याएर विजयी भएका हुन्। घिमिरेले ६८०० मत ल्याएका छन्।

यस्तै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६०६३ मत पाएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस