चितवन-२ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितवन-२ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्।

उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्। उनी विजयी भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरिसकेको छैन।

छामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस