रवि लामिछाने २ हजार मतान्तरले अघि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रवि लामिछाने २ हजार मतान्तरले अघि


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । १७,१८७ मत गणना हुँदा रविले ६,८३८ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेल ४,८३८ मत ल्याएका छन् । नेपाली काँग्रेसका उमेश श्रेष्ठले ४,४२१ मत ल्याएका छन् ।

रवि दोस्रो स्थानका पोखरेलभन्दा दुई हजार मतले अगाडि छन् ।‍

Tags :
प्रतिक्रिया दिनुहोस