चितवन-२ मा रवि लामिछानेकाे अग्रता, कृष्णभक्त दोस्रो स्थानमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवन-२ मा रवि लामिछानेकाे अग्रता, कृष्णभक्त दोस्रो स्थानमा


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस