नेता पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् । पार्टीको महाधिवेशन सुरु हुने दिन निधिले यस्तो प्रस्ताव राख्दै काँग्रेस सभापतिको...