न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप गर्दैन: पौडेल « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप गर्दैन: पौडेल


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा भएको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले न्यायालयको मामिलामा आफ्नो पार्टीले हस्तक्षेप नगर्ने बताए । न्यायालयमा असहज परिस्थिति बनेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस