राप्रपाका मन्त्रीहरू पद बहालीअघि पशुपतितिर
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरकारमा गएका उपप्रधानमन्त्रीसहित मन्त्रीहरू पशुपतिनाथको मन्दिर गर्न गएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए लगत्तै उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसहित...